• ६ फाल्गुण २०७५ सोमबार/ Monday 2-18-2019
  • स्टुडियो टाईम : ०७:४८

समाचार

परिचयः

रेडियो पल्लवी:  .................... द्धारा सञ्चालीत छ । सञ्चार एंव सामाजिक तथा व्यवसायीक क्षेत्रमा कार्यरत ख्याती प्राप्त व्यक्तित्वहरुको संयुक्त लगानी र पहलमा यो संस्था २०.... सालमा स्थापना भएको हो । त्यस समयमा नेपालमा निरङकुश राजतन्त्र साथै जनयुद्धको त्रासका बीचमा भएको हुँदा सो संस्थाले विकास निर्माणका कार्यहरुको अग्रसर थियो र हालसम्मपनि निरन्तर अगाडि लम्किरहेको छ । हाल आएर लामो प्रयासपछि देश संघीयतामा अगाडि बढिरहेको अवस्थामा र स्थानीय तहमा पनि सञ्चार माध्यामको आवश्यकतालाई अध्यनजर गर्दै २०७४ चैत्र १७ गतेदेखी समुन्नत राष्ट्र निर्माणका लागि स्थानीय तहको समावेशी आवाज भन्ने मूल नाराका साथ रेडियो पल्लवी ९५.२ मेगाहर्जबाट परिक्षण प्रशारण प्रारम्भ भयो । २०७५ बैशाख १ गते ................... द्धारा रेडियोको नियमित प्रशारण उद्घाटन गरियो । यो रेडियो १०० वाट क्षमताको छ । सुचना तथा सञ्चारको माध्यमबाट आम जनतालाइ शुसुचित एंव जागरुक बनाउन निश्चित उद्देश्यका साथ प्रतिबद्ध छ । 

उद्देश्य
– आम जनतामा निहित सुचनाको हकलाइ व्यवहारमा लागु गर्न । 
– रेडियोको माध्यमबाट तथ्य,सत्य र सन्तुलीत सुचना बैज्ञानीक एंव चेतनामुक शिक्षा र स्वस्थ्य मनोरञ्जन प्रदान गर्न 
– सुचनाको पहुचबाट बन्चीत खासगरी मध्यपश्चिम र सुदुरपश्चिम दुर्गम एंव ग्रामीण क्षेत्रमा समेत सामुदायीक आम सञ्चार माध्यम पु¥याउन ।
– लेकतान्त्रीक, समाबेशी र जनउत्तरदायी समाज निमार्णमा योगदान पु¥याउन । 
– मनवअधिकार, समाजीक न्याय र कानुनको सर्वोच्चता स्थापना कार्यमा सहयोग पु¥याउन ।
– सुमुदायमा रहेको भाषा , जाति ,संस्कृतिको पहिचन लाई स्थापित गर्दे लोपउन्मुख कला संस्कृति गित संगितको संरक्षण सम्बर्धन गरी बिबिधता बिच राष्ट्रियता मजबुत बनाउन ।
– नयाँ नेपाल निर्माणको जनआकाङक्षा परिपुर्ति गर्न संञ्चार माध्यमबाट कर्तब्य निर्बाह गर्न ।
– महिला दलित जनजाति अपाङग लयाएत हालसम्म पछि परेका बर्ग क्षेत्र र समुदायलाई आम सञ्चारको माध्यम बाट मुल प्रवाहिकरण गर्न ।
– आर्थिक क्षेत्रः उद्योग,ब्यापार र बाणिज्यलगाएत आर्थिक क्रियाकलापको बिस्तार र सम्बृदिमा सहयोग  पु-याउन ।
– समाजमा छरीएर रहेको पुँजिलाई सहकारीताको माध्यमबाट सुचना तथा सञ्चारको क्षेत्रमा लगानि गरी आम नागरीक लार्य सूसुचित गर्न ।
– सधै सकारात्मक सोचका साथ अगाडि बढ्ने ।
– अग्रगमनको परिर्बतन लाई साथ दिने ।
– कुनै पनि पार्टिको मुख बाणि नबन्ने ।
– तथ्य र सत्यका साथ आबाजहिनको आबाज वन्ने ।

रेडियो मध्यपश्चिम आफ्ना घोषित उदेश्य प्राप्तिका लागि आफ्ना कार्यक्रमको बनोट र प्राथमिकता निर्धारणगर्दै अगाडि बढिरहेको छ ।हाल यसको प्रसारण समय  बिहान ५ बजेदेखि रात्रि १० बजे सम्म १७ घण्टा रहेको छ । यसमा हरेक घण्टा ताजा एब बिश्वसनीय समाचार समसामयिक जनचासोको बिषयहरुमा चर्चा परिचर्चा, बहस र बिश्लेषण, मानबअधिकार, महिला अधिकार, सामाजिक न्याय र समाबेशि लोकतन्त्रको पक्षधर कार्यक्रम समुदायको चासोको बिषयमा समुदायकै भाषा शैलि र भाबनाको प्रस्तुति कृषि स्बास्थ्य शिक्षा साहित्यकला र संस्कृति, अर्थबाणिज्य, पर्यटन जस्ता कार्यक्रम को संयोजन, उत्पादन एबं प्रसारणका अतिरिक्त बिभिन्न लोक संस्कृति, लोक गायन तथा स्वस्थ मनोरञ्जन र श्रोत सहभागितात्मक कार्यक्रम हाम्रा प्राथमिकता हुन् । जनताको आवाज जनताकै भाषामा प्रस्तुत गर्नु हाम्रो कार्यक्रमको मुल आधारबिन्दु हो ।

फोटो ग्यालरी